रसुवा बाढी : २६९७ जनाको उद्धार, त्रिशुली ३ 'ए' मा वर्षाले रोकियो खोजकार्य !
काठमाडौं : रसुवामा आएको बाढीका कारण प्रभावित भएका नागरिक तथा विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाको उद्धार टोलीले भाद्र १४ गते बिहान ७:०० बजेसम्ममा हवाई तथा स्थल मार्गबाट कुल २ हजार ६ सय ९७ जनाको सकुशल उद्धार गरेको छ।सेनाका अनुसार टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ इलाकाबाट हेलिकप्टरमार्फत २ हजार ४ सय ९७ जना र स्थल मार्गबाट २०० जनाको उद्धार गरिएको हो।हवाई मार्गबाट उद
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







